समाचार

पोखराको फिर्केखोला मिचेर बनेका संरचना हटाउन महानगरको ३५ दिने सूचना

पोखराको फिर्केखोला मिचेर बनेका संरचना हटाउन महानगर...

शुक्रबार एक सूचना जारी गरी खोलाघर मिचेर बनेका स्थायी/अस्थायी सबै संरचना हटाउन निर्देशन दिएको हो ।पोखरा महानगरले केही समयअघि प्राविधिक खटाएर खोलाको वास्तविक आकार खोज्न सुरु गरेको थियो । सो क्रममा खोलाघर पर्ने क्षेत्रमा सीमांकन गर्दै स्तम्भ गाडेको थियो ।

थप पढ्नुहोस्
आज कोजाग्रत पूर्णिमा, दसैं  समापन

आज कोजाग्रत पूर्णिमा, दसैं समापन

शास्त्र अनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम भने शुक्रबार नै समापन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

थप पढ्नुहोस्
नेपाली कांग्रेसको चियापान आज एक बजेदेखि

नेपाली कांग्रेसको चियापान आज एक बजेदेखि

वि.सं. २०३३ मा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ  स्वदेश फर्केपछि प्रत्येक वर्ष पार्टीले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा बसालेको छ

थप पढ्नुहोस्
आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दै, के गर्न हुन्छ, के गर्न हुँदैन  ?

आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दै, के गर्न हुन्...

ग्रहणको समयमा बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ ।

थप पढ्नुहोस्
आज कोसीका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने

आज कोसीका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत...

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपाली कांग्रेसको शेखर कोइराला समूहका कार्की नेकपा एमालेका प्रदेश सभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

थप पढ्नुहोस्
नवरात्रको आज चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको आज चौथो दिन, कुष्माण्डा देवीको पूजा आराध...

आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गा मध्येकी चौँथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामाकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएक...

थप पढ्नुहोस्