समाचार

बाला चतुर्दशी पर्व बारेका विश्वासहरू

बाला चतुर्दशी पर्व बारेका विश्वासहरू

शत बीज छर्ने यो दिनको सुरुवात भएको विषयमा चल्ने एउटा किंवदन्ती चाहिँ अलिक अनौठो लाग्न सक्छ । बाला खासमा एक असुरको नाम हो । उनका ब्रिसलाई राजाले बाला मार्नका लागि पठाएका थिए ।

थप पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्डले दोलखा महोत्सव उद्घाटन गर्ने

प्रधानमन्त्री प्रचण्डले दोलखा महोत्सव उद्घाटन गर्न...

विगत देखि नै दोलखा महोत्सव हुने गरेको र महोत्सव आयोजनाले दोलखाको आर्थिक गतिविधिमा गतिशीलता पैदा गर्ने र दोलखाको पर्यटकीय गन्तव्यबारे पनि प्रचार प्रसार हुने आयोजकहरूको विश्वास छ l 

थप पढ्नुहोस्
लसुन खाँदा फाइदै-फाइदा

लसुन खाँदा फाइदै-फाइदा

लसुनले पाचन शक्तिलाई बढाउँछ । हृदय र कलेजोलाई उत्तेजक पार्न महिलाहरूको महिनावारी ठीक राख्न र पुरुषको वीर्य पुष्ठ पार्न पनि लसुनले मद्दत गर्दछ ।

थप पढ्नुहोस्
उड्दा उड्दैको तारा एयरको जहाजबाट इमरजेन्सी ढोकाको सिसा खसेपछि ...

उड्दा उड्दैको तारा एयरको जहाजबाट इमरजेन्सी ढोकाको...

घटनामा सम्बन्ध वायुयान तथा चालक दललाई तत्काल ग्राउन्डेड गरिएको तथा घटना के कसरी सो सम्बन्धमा प्राधिकरणले गर्ने अनुसन्धान पश्चात् मात्र थाहा हुन्छ l

थप पढ्नुहोस्
कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’पुन प्रकाशनको लोकार्पण

कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’पुन प्रकाशनको लोका...

नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्याएको 'नेपाल पुकार' पुराना कांग्रेसीहरूको मुखमा झुण्डिएको नाम थियो l 

थप पढ्नुहोस्
पन्ध्र बिघामा गरिएको गाँजाखेती नष्ट

पन्ध्र बिघामा गरिएको गाँजाखेती नष्ट

 प्रहरीले प्रत्येक वर्ष सर्लाहीको चुरे क्षेत्रमा गाँजा फडानी गर्दै आएको छ तर स्थानीयले गाँजाखेती गर्न छाडेका छैनन् ।

थप पढ्नुहोस्