डाक्टर केसीको त्रि-दिवसीय अनसनको आज समापन
डा. गोविन्द केसीले अनसन तोडेका छन्। गत शुक्रबार धनगढीमा अनसन सुरु गरेका उनले आज अनसन तोडेका हुन्।
थप पढ्नुहोस्डा. गोविन्द केसीले अनसन तोडेका छन्। गत शुक्रबार धनगढीमा अनसन सुरु गरेका उनले आज अनसन तोडेका हुन्।
थप पढ्नुहोस्पू र्ण कार्यसमिति २५ सदस्य हुनेगरी भएपनि बाँकी रहेका रिक्त पदमा निर्वाचित कार्यसमितिको बैठकले मनोनित् गर्ने गरी निर्वाचन समितिले अधिकार प्रत्यायोजन गरेको छ।
थप पढ्नुहोस्आधुनिक कुवेतको विदेशनीतिका जन्मदाता मानिने शेखले लामो समय कुवेतको विदेश मन्त्रालय सम्हालेका थिए ।
थप पढ्नुहोस्बेसारमा पाइने सक्रिय तत्व कर्कुमिन बोसो र तेलमा सजिलै घुल्छ । तर यो पानीमा अघुलनशील हुन्छ,’ डा. केशरी भन्छन्, ‘त्यसैले बेसारको प्रयोग गर्ने हो भने बोसोयुक्त खानेकुरा जस्तै दूधमा मिसाएर खान सकिन्छ । यसरी खाँदा बेसारमा पाइने तत्व शरीरमा सजिलै सोस्छ । तर पान...
थप पढ्नुहोस्त्रेता युगमा मङ्सिर शुक्ल पक्षको पञ्चमी तिथिका दिन भगवान राम र आदर्शनारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव मनाइन्छ ।
थप पढ्नुहोस्पीएचडी र एमफील गरी ११३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिने सूचना अधिकारी दाहालले बताए।
थप पढ्नुहोस्