महोत्तरीमा बोक्सी भन्दै दलित परिवारमाथि निर्घात क...
कुटपिटबाट इतरियादेवी, उनका श्रीमान राजेन्द्र राम, छोराहरू देवेन्द्र राम र सुरेन्द्र राम तथा बुहारीहरू सम्तोलियादेवी, सुन्दरदेवी र भान्जी कृष्णी कुमारी घाइते भएका छन्। इतरियादेवीको टाउको फुट्नुका साथै बायाँ हातसमेत भाँचिएको छ। उनको शरीरभरि चोट लागेको डामै...
थप पढ्नुहोस्