एकपछि अर्को सहकारी टाट पल्टिएपछि सहकारी विभागको नि...
काठमाडौं। घरजग्गामा जथाभावी लगानी गरेर सहकारी संस्थाहरु डुब्न थालेपछि सहकारी विभागले त्यसमा लगानी नगर्न निर्देशन दिएको छ।
थप पढ्नुहोस्काठमाडौं। घरजग्गामा जथाभावी लगानी गरेर सहकारी संस्थाहरु डुब्न थालेपछि सहकारी विभागले त्यसमा लगानी नगर्न निर्देशन दिएको छ।
थप पढ्नुहोस्एनएमबी बैंकले आउँदो चाड पर्वलाई मध्यनजर गर्दै अहिलेबाट नै क्यास ब्याक अफर प्रस्तुत गरेको छ।
थप पढ्नुहोस्पेट्रोल पम्प बाहिर पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दै आएका व्यापारीहरुले महंगोमा बिक्री गर्दा यातायात व्यवसायीले गाडी भाडा समेत मनोमानी हिसाबले लिने गरेका छन्।
थप पढ्नुहोस्ग्लोबल आइएमई बैंकले अनलाइन भिडियो मार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवाको सुरुवात गरेको छ।
थप पढ्नुहोस्कामना सेवा विकास बैंकले आफ्नो फोनपे क्युआर मर्चेन्टहरूलाई डिजिटल भुक्तानीका लागि प्रेरित गर्न मर्चेण्ट बोनस योजना ल्याएको छ।
थप पढ्नुहोस्ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले शुक्रबार पौष १६ गते सात वटै प्रदेशमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
थप पढ्नुहोस्