शिक्षा/ स्वास्थ्य

नक्कली सर्टिफिकेट प्रकरणमा क्रिश्चियन महासङ्घका अध्यक्ष सीबी गहतराज पक्राउ

नक्कली सर्टिफिकेट प्रकरणमा क्रिश्चियन महासङ्घका अध...

ललितपुरको गोदावरीका गहतराजको शैक्षिक प्रमाणपत्र छानबिन माग गर्दै गत भदौ ३ गते उजुरी परेको र त्यसका आधामा विश्वविद्यालयलाई पत्राचार गर्दा उनको शैक्षिक प्रमाण पत्र नक्कली तथ्य फेला परेका थियो।

थप पढ्नुहोस्
त्रिविको  दूरगामी निर्णय - अब  जुनसुकै विषयबाट स्नातक गरेकाले स्नातकोत्तरमा नेपाली विषय पढ्न पाउने

त्रिविको दूरगामी निर्णय - अब जुनसुकै विषयबाट स्न...

त्रिविमा पनि विगतमा कुनै विषयमा स्नातकोत्तर गरेपछि नेपालीमा स्नातकोत्तर अध्ययन गर्न पाइन्थ्यो तर बीचमा त्यस्तो प्रावधान हटाएपछि चाहेर पनि धेरै व्यक्तिले नेपाली विषयमा स्नातकोत्तर अध्ययन गर्न पाएका थिएनन् ।

थप पढ्नुहोस्
शिक्षक आन्दोलन  फिर्ता - सरकारसँग पाँच बुँदे सहमति

शिक्षक आन्दोलन फिर्ता - सरकारसँग पाँच बुँदे सहमति

परीक्षामा उत्तीर्ण भएका शिक्षकहररू  स्थायी हुनेछन् भने अनुत्तीर्ण भएका शिक्षकहरू लाई सरकारले आर्थिक प्याकेज दिनेछ ।

थप पढ्नुहोस्
शिक्षकहरूद्वारा सडकमा सुतेर विरोध प्रदर्शन

शिक्षकहरूद्वारा सडकमा सुतेर विरोध प्रदर्शन

राहत शिक्षकहरूले आज (सोमबार) सडकमा सुतेर विरोध प्रदर्शन गरेका  छन् । आन्दोलनमा राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चितलगायत शिक्षकहरू काठमाडौंको माइतीघरबाट बानेश्वर पुगेर सडकमै लम्पसार सुतेका हुन् । 

थप पढ्नुहोस्
राहत शिक्षकहरूले सडक छोड्न मानेनन्

राहत शिक्षकहरूले सडक छोड्न मानेनन्

राहत शिक्षकहरूले शिक्षक महासंघले धोका दिएको भन्दै आफूरूको माग पूरा नहुँदासम्म सडक नछोड्ने स्कुल नजाने र  आन्दोलन जारी राख्ने  बताएका छन् ।

थप पढ्नुहोस्
नेपाल शिक्षक महासङ्घले पठनपाठन ठप्प पार्दै आजदेखि काठमाडौ  केन्द्रित आन्दोलन गर्ने

नेपाल शिक्षक महासङ्घले पठनपाठन ठप्प पार्दै आजदेखि...

पटकपटक सरकारसँग सहमति र वार्तामा बसेपनि विधेयक बनाउँदा शिक्षक कर्मचारीहरूलाई मर्का पार्ने गरी आएको महासंघको आरोप छ

थप पढ्नुहोस्