कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया अस्पताल भर्ना
जेठ, १२ नागरिकतासम्बन्धी मुद्दामा जेठ, ८ गते पक्राउ गरेर हिरासतमा राखिएका कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया उच्च रक्तचाप र मुटुको चालमा गडबडी आएपछि अस्पताल भर्ना भएको जानकारी प्राप्त भएको छ l
चार दिनदेखि प्रहरी हिरासतमा रहेका सिरोहियाको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि शुक्रबार साँझ जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरिएको थियो ।
पहिलेदेखि नै डायबेटिज, उच्च रक्तचापलगायतका समस्याले ग्रस्त सिरोहियालाई टाउको दुख्ने, रिंगटा लाग्ने, छाती दुख्ने जस्ता समस्या आएपछि प्रशासनले प्रादेशिक अस्पतालमा भर्ना गरेको तर प्रादेशिक अस्पतालमा न्युरोलोजी लगायतको परीक्षण गर्ने सुविधा उपलब्ध नभएपछि काव्या अस्पताल भर्ना गरिएको जानकारी धनुषा स्थित अस्पताल स्रोतले जानकारी दिएको छ l
मल्टिस्पान पुल भनेको त्यस्तो पुल हो जसमा बीचबीचमा स्तम्भहरू (piers) राखेर पुललाई धेरै भागमा बाँडिएको...
भिटामिन ‘ए’को क्याप्सुल वर्षमा दुईचोटि बाँड्ने सरकारले करीपत्ताको प्रयोग गर भनेर किन सिकाउँदैन ?
दैनिक कम्तीमा ३ लिटर पानी अनिवार्य पिउनुपर्छ । अझ गर्मी महिनामा ५ लिटर पानी पिउनु उपयुक्त मानिन्छ ।