१८ युवा इन्जिनियरहरूको टोली रास्वपा प्रवेश
रास्वपा केन्द्रीय पार्टी कार्यालयमा सभापति रवि लामिछाने १८ जना युवा ईन्जिनियरहरूक जम्बो टिमलाई पार्टीमा प्रवेश गराएर स्वागत गरेका छन् l
पार्टी प्रवेश कार्यक्रममा कोषाध्यक्ष दीपक बोहोरा, सह- प्रवक्ता पार्वती रावल र केन्द्रीय सदस्य विजय जैरुको उपस्थिति रहेको थियो । मधेस प्रदेशका सभापति तथा केन्द्रीय सदस्य इन्जियर तपेश्वर यादव र सुदूरपश्चिमम प्रदेश सूचना तथा संचार प्रविधि, उप प्रमुख इ. केशव राज जोशीको विशेष पहलमा यति इन्जिजिनियरहरू एकैपटक रास्वपा प्रवेश गरेको कुरा केन्द्रीय सदस्य पुकार बमले जानकारी दिएका छन् l
रास्वपा प्रवेश गरेका इन्जिनियरहरूमा : सप्तरीका रोहितकुमार यादव, विवेक चौधरी, सुमित देव, ललित कुमार यादव, सिरहाका सरोजकुमार साह, दिलीप कुमार साह, पर्साका सुवाश यादव, विद्या सागर पटेल, शोसन साह कलवार, राकेश रौनियार, कंचनपुरका दिपक भट्ट, पारस जोशी, गणेश मल्ल, दिपेन्द्र राना, महोत्तरीका अशरफ मन्सुरी, चन्द्रप्रकास साह, सुशान्त कुमार साह र जुम्लाका हिक्मत बोहोरा छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...