नेपाली विषय समितिको अध्यक्षमा प्रा.डा. रमेशप्रसाद भट्टराईको मनोनयन
नेपाल सरकार शिक्षा तथा प्रविधि मन्त्रालय, शैक्षिक गुणस्तर परीक्षण केन्द्र, सानो ठिमी भक्तपुर नेपालद्वारा प्रेषित २०८० /१० / १६ गतेको पत्र अनुसार त्रिभुवन विश्वविधालयबाट सेवाबाट हालै अवकाश प्राप्त नेपाली विषयका प्राध्यापक डाक्टर रमेशप्रसाद भट्टराईलाई नेपाली विषय समितिको अध्यक्षमा मनोनयन गरिएको जानकारी प्राप्त भएको छ l
अध्यक्ष प्रा.डा. भट्टराईलगायत अन्य सदस्यहरूमा डा.राजेन्द्रप्रसाद खनाल उपप्राध्यापक, त्रिवि, महेन्द्र न्यौपाने उपप्राध्यापक,त्रिवि,निरा श्रेष्ठ शिक्षक गम्भीर समुन्द्र्सेतु मा.वि. ललितपुर, विष्णुप्रसाद अधिकारी शिक्षक,सैनिक आवासीय महाविद्यालय भक्तपुर,चन्द्रकान्त भुसाल महानिर्देशक शैक्षिक गुणस्तर परीक्षण केन्द्र,नारायणप्रसाद झा निर्देशक (नासा एकाइ) शैक्षिक गुणस्तर परीक्षण केन्द्र,इन्दु खनाल पाठ्यक्रम अधिकृत (नेपाली),पाठ्यक्रम विकास केन्द्र,रजनी धिमाल,प्राविधिक अधिकृत (नेपाली),शिक्षा तथा मानव स्रोत विकास केन्द्र र कुमार घिमिरे प्राविधिक अधिकृत (नेपाली) शैक्षिक गुणस्तर परीक्षण केन्द्रलाई सदस्यको जिम्मेवारी प्रदान गरिएको छ l
नेपाल सरकार शिक्षा तथा प्रविधि मन्त्रालय, शैक्षिक गुणस्तर परीक्षण केन्द्र, सानो ठिमी भक्तपुर नेपालद्वारा प्रेषित २०८० /१० / १६ गतेको पत्र :
भक्तपुर, काभ्रेलगयात उपत्यकाका विभिन्न ६७ विद्यालयलाई मिड भ्याली कलेजले उपकरण एवं सामग्री निर्माणमा...
नेपालमा सुरक्षित गर्भपतन सेवालाई कानुनी मान्यता दिएको करिब २५ वर्ष पूरा भएको छ ।
जिल्लाकै अस्पतालबाट सेवा पाएर जिल्लाबासी खुशी छन् खर्च र समय दुबै बचेको छ l