जेन–जी प्रदर्शन : घटनाबारे छानबिन गर्न समिति गठन गर्ने सरकारको निर्णय
काठमाडौं : सरकारले जेन–जीले गरेको प्रदर्शनका क्रममा भएका घटनाहरूको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।
तत्काल छानबिन समिति गठन गरेर सत्यतथ्य छानबिन गरी प्रतिवेदन तयार पार्नका लागि समिति गठन गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सुरु भएको जेन जेड पुस्ताको आन्दोलनमा हालसम्म १९ जनाको मृत्यु भएको छ भने तीन सय ४७ जना घाइते भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...