मेरो विचार - छवि सार्की

सबेरै उठ्छु देखिन्छ हिमाल यी मेरा आँखामा ।
पहेंलपुर घामको झुल्को ती डाँडा पाखामा ।।
वसन्तमा बोटले कोपिला फेरे झै नेपालीको त्यो चेतना फेर्नु छ ।
समृद्ध नेपाल संघर्षशील नेपाली आफैमा आत्म निर्भर भएको हेर्नुछ ।।
देशले गरोस उन्नति प्रगति यो मेरो विचार ।
भ्रष्टाचारको विद्रोही भइ ल्याउनु छ देशमा शिष्टाचार ।।
ए साँच्चै कतै परचक्रीको झण्डा गाडिने त होइन ?
देश प्रेमी नेपाली हुँ , मृत्यू स्वीकार्य छ पराचक्रीको झण्डा स्वीकार्य छैन ।।
तिमी ज्ञानका दीप सन्मार्ग दाता । तिमी प्रेरणा भाग्यका हौ विधाता ।।
कुनै ठेकेदार कमरेडले हस्ताक्षर गरेर दिएकाे खाली चेक छ
यात्राका अनुभूति र नजिकका सबै दृश्यहरू नियात्राकारको ब्रम्हबाट तानिएका छन् ।