नेपाल हिन्दुराष्ट्रको माग राखेर काठमाडौँमा र्याली

काठमाडौँ- हिन्दुराष्ट्रको माग गर्दै आज बिहीवार काठमाडौँमा एक र्यालीको आयोजना गरिएको छ ।
सम्पूर्ण धार्मिक संघ संस्थाहरूको आयोजना तथा सम्पूर्ण ॐकार परिवारका धार्मिक संघसंस्थाहरूको सहभागितामा ‘सनातन हिन्दुराष्ट्र सहितको सामाजिक सद्भाव एवम् राष्ट्रिय एकताको लागि शान्तिपूर्ण धार्मिक प्रदर्शन कार्यक्रम आयोजना गरिएको आयोजकहरूले बताएका छन् ।
गौशालाबाट रत्नपार्कसम्म र्यालीको आयोजना गर्दै धार्मिक सापेक्षता स्थापनालगायत माग गरिएको थियो । हिन्दु धर्मका अभियन्ताहरूसहित सर्वसाधारणहरू र्यालीमा सहभागी भएका थिए l
नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइने चलन छ l
हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व धूमधामका साथ मनाइन्छ ।
पुरुषहरूले ठाडोखेल, ढुस्को धमारीलगायत ऐतिहासिक संस्कृतिमा आधारित खेलहरू खेल्ने गर्दछन् ।