प्रधानमन्त्री केपी शर्मा ओलीको आज मङ्सिर- १२ गतेको कार्यक्रम तालिका

काठमाडौँ, मङ्सिर १२ - प्रधानमन्त्री केपी शर्मा ओलीको आज मङ्सिर १२ गते बुधबार तल उल्लेख भएका कार्यक्रम तालिका तय भएको प्रधानमन्त्रीको अफिसियल प्रेसले जानकारी गराएको छ l
१२ गते बुुधबारका कार्यक्रमहरू:
१.ज्यापू दिवसको पूर्वतयारी (निमन्त्रणा) बाजागाजासहित
स्थान : प्रधानमन्त्री निवास, बालुुवाटार समय : ९ः३० बजे
२.छैटौं एसियाली जनसङ्ख्या सम्मेलन
स्थान : द सोल्टी होटल, सोल्टीमोड
समय : १३ः०० बजे
३.सबै मन्त्रालयहरूको प्रथम त्रैमासिक समीक्षा
स्थान : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,
सिंहदरबार समय : १५ः०० बजे
र्यालीमा सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्नेलगायतका...
दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ ।
आगजनीको लक्ष्य बनेका बेला थापाथली सुकुम्बासी बस्तीका बासिन्दाले अनुकरणीय उदाहरण काम प्रस्तुत गरेका छ...