दुर्गा प्रसाईलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति

काठमाडौँ, मङ्सिर ५ - मङ्गलबार भक्तपुर निवासबाट पक्राउ परेका दुर्गा प्रसाईलाई आज काठमाडौँ जिल्ला अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
हिजो भक्तपुर स्थिति निवासबाट नै पक्राउ गरे पनि प्रहरीले आज मात्र म्याद थप्न अदालत लगेको हो l
पक्राउ परेको २४ घण्टा भित्र अदालत लागेर म्याद थप्ने प्रावधान अन्तर्गत प्रसाईलाई आज अदालत लागिएको हो l
अदालत परिसरमा प्रहरीको घेराबाट दुर्गा प्रसाई भन्दै थिए यो लडाई तस्करका विरुद्ध हो l
र्यालीमा सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्नेलगायतका...
दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ ।
आगजनीको लक्ष्य बनेका बेला थापाथली सुकुम्बासी बस्तीका बासिन्दाले अनुकरणीय उदाहरण काम प्रस्तुत गरेका छ...