रहस्य

हिमाली जिल्ला हुम्लामा हिमपात

हिमाली जिल्ला हुम्लामा हिमपात

शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ

थप पढ्नुहोस्
आजको मौसम

आजको मौसम

देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ l साधारणतया आजको मौसम सामान्य रहने छ l 

थप पढ्नुहोस्
२० वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु

२० वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु

शल्यक्रियामार्फत तिम्ल्याहा शिशु जन्मिएका हुन् । शिशु सहित आमाको स्वास्थ्यस्थित सामान्य रहेको छ । ”

थप पढ्नुहोस्
टिकटकको विकल्पमा  ‘रमाइलो’ नेपाली एप सार्वजनिक

टिकटकको विकल्पमा ‘रमाइलो’ नेपाली एप सार्वजनिक

एपमा भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाइक, कमेन्ट र सेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा समेत रहेको कम्पनीले जनाएको छ ।

थप पढ्नुहोस्
आजको मौसमको  पूर्वानुमान, जानी राखौं

आजको मौसमको पूर्वानुमान, जानी राखौं

राति कर्णाली प्रदेशको भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमलगायत आसपासको क्षेत्र र लुम्बिनी प्रदेशको उत्तर पश्चिमको भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । विभागका अनुसार उक्त क्षेत्रमा राति न्यूनतम तापक्रम सरदरभन्दा थोरै घट्न...

थप पढ्नुहोस्
लुक्ला उडेको मनाङ एयरको  हेलिकप्टर दुर्घटना

लुक्ला उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटना

हेलिकप्टरमा पाइलटमात्रै थिए । पाइटल पिके सेढाइ  सुरक्षित रहेको निर्देशक न्यौपानेले जानकारी दिए ।

थप पढ्नुहोस्