माओवादी केन्द्र

सार्वजनिक लेखा समितिको सभापति माओवादीले पाउनुपर्छ - सांसद सापकोटा

सार्वजनिक लेखा समितिको सभापति माओवादीले पाउनुपर्छ...

सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले लिने प्रचलन भएको पनि उनले संस्मरण गराएका छन् l 

थप पढ्नुहोस्
पूर्व उपराष्ट्रपति पुनका छोरा दीपेश धरौटीमा रिहा

पूर्व उपराष्ट्रपति पुनका छोरा दीपेश धरौटीमा रिहा

अदालतले  रिहा गर्न आदेश दिएको एक हप्तापछि आज पुन धरौटीमा रकम जम्मा गरेर रिहा भएका हुन् ।

थप पढ्नुहोस्
सुन तस्करीमा संलग्न रहेको किटान गर्दै पूर्वसभामुख कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस

सुन तस्करीमा संलग्न रहेको किटान गर्दै पूर्वसभामुख...

महराका छोरा राहुल महरा भेप मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

थप पढ्नुहोस्
जनयुद्ध आफैँमा ऐतिहासिक र गौरवशाली - प्रधानमन्त्री प्रचण्ड

जनयुद्ध आफैँमा ऐतिहासिक र गौरवशाली - प्रधानमन्त्री...

माओवादी अध्यक्षले जनयुद्ध दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली एवं विश्वभरिका परिवर्तनप्रेमी जनसमुदायमा शुभकामना व्यक्त गरेका छन्

थप पढ्नुहोस्
कांग्रेसले माओवादीबाट विश्वास गुमायो,गठबन्धन बारे समीक्षा गर्छौ - वर्षमान पुन

कांग्रेसले माओवादीबाट विश्वास गुमायो,गठबन्धन बारे...

माओवादी नेताकार्यकर्ताले पनि देशै भर कोसीमा माओवादी उमेदवार चम्पा कार्कीको पराजयलाई लिएर कांग्रेस विरुद्ध चर्को असन्तुष्टि प्रकट गरिरहेका छन् l 

थप पढ्नुहोस्
प्रचण्डको पहिलो टेलिभिजन अन्तर्वार्ता  - 'एस.एल.सी. दिने बेलासम्म मेरो नाम घनस्याम '

प्रचण्डको पहिलो टेलिभिजन अन्तर्वार्ता - 'एस.एल.सी...

प्रचण्डको न्वारानको नाम छविलाल भनेर विभिन्न पत्रपत्रिकामा आएको पाइन्छ तर उनले आफ्नो नाम घनश्याम, पुष्पकमल र प्रचण्ड मात्र भएको उल्लेख गरेका छन् l 

थप पढ्नुहोस्