महानगर

कामपाको घुम्ती खाद्य प्रयोगशाला सञ्चालन

कामपाको घुम्ती खाद्य प्रयोगशाला सञ्चालन

अनुगमनका क्रममा सुनिल क्यान्टिन र मनकामना क्यान्टिनबाट दूध, पानी र खानेतेलको स्थलगत नमूना सङ्कलन र परीक्षण गरियो ।

थप पढ्नुहोस्
पूर्वराजालाई स्वागत गर्ने कार्यक्रम गर्दा फोहोर गरे बापद राप्रपालाई एक लाख रुपैयाँ जरिवाना गर्ने काठमाडौँ महानगरको निर्णय

पूर्वराजालाई स्वागत गर्ने कार्यक्रम गर्दा फोहोर गर...

आइतबार राप्रपाले गरेको पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्‍यालीका क्रममा जथाभावी फोहोर भएको भन्दै महानगरले एक लाख जरिवानाको पत्र काटेको छ l  

थप पढ्नुहोस्
फोहर बेचेर मोहर छाप्दै धनगढी उपमहानगरपालिका

फोहर बेचेर मोहर छाप्दै धनगढी उपमहानगरपालिका

धनगढी उपमहानगरपालिका–२ मा सञ्चालित सूक्ष्म वर्गीकरण केन्द्रले कुहिने र नकुहिने फोहर बिक्री गरेर रु ४५ लाख ५५ हजार आम्दानी गरेको छ ।

थप पढ्नुहोस्
विप्लव नेतृत्वको नेकपाले आज  भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्दै

विप्लव नेतृत्वको नेकपाले आज भृकुटीमण्डपमा शक्ति प...

  नेपाल कम्युनिस्ट पार्टी पुनर्गठनको ११औं वर्ष प्रवेशको अवसरमा सभा गर्न लागेको नेकपाले जनाएको हो ।

थप पढ्नुहोस्
अन्तरजातीय विवाह गर्ने १० जोडीलाई भरतपुर महानगरपालिकाको एकलाख नगदसहित सम्मान

अन्तरजातीय विवाह गर्ने १० जोडीलाई भरतपुर महानगरपाल...

महानगर प्रमुख दाहालले छुवाछुत अन्त्यका लागि प्रोत्साहन स्वरूप अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको बताइन्

थप पढ्नुहोस्
८ मार्चको अवसरमा ललितपुर- १३ वडा स्तरीय महिला समूहद्वारा दौड र कविता प्रतियोगिता आयोजना

८ मार्चको अवसरमा ललितपुर- १३ वडा स्तरीय महिला समूह...

११४ औँ अन्तराष्ट्रिय नारी दिवस ८ मार्च, विश्वभरि नै मनाइन्छ महिलामा लगानी,सभ्य समुन्नत समाजको थालनी भन्ने नाराका साथ विविध कार्यक्रम गरी मनाइयो l

थप पढ्नुहोस्