विप्लव नेतृत्वको नेकपाले आज भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्दै
काठमाडौं, मङ्सिर ८ - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज शनिबार भृकुटीमण्डपमा सभा गर्दैछ l आफ्नो शक्तिको प्रदर्शन गर्ने भएको छ l
सभाको सम्पूर्ण तयारी सकिएको र आज दिउँसो १२ बजेदेखि सभा हुँदैछ l
नेपाल कम्युनिस्ट पार्टी पुनर्गठनको ११औं वर्ष प्रवेशको अवसरमा सभा गर्न लागेको नेकपाले जनाएको हो ।
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l
पार्टीको आज जारी केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परिया...