कांग्रेसले आफ्नो डकुमेन्ट कम्युनिष्ट पार्टीलाई सोध...
बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री दाहालले महासमिति बैठकमा प्रस्तुत प्रस्तावको विषयलाई मुख्य दोष लगाएको उल्लेख गर्दै नेपाली कांग्रेसले डकुमेन्ट समयअनुसार लेखेको बताए ।
थप पढ्नुहोस्