सरकार र सत्ता फेर्ने कांग्रेस एमालेको ओपन सेक्रेट...
देशको स्थति गम्भीर मोडमा पुगेको बेला कांग्रेस र कम्युनिष्ट विशेष गरी एमाले कांग्रेस मिलेर सरकार बनाएको, संविधान बनाएको र आन्दोलन गरेको नजिर प्रस्तुत गर्दै अहिले पुन सत्ता समीकरणको सान्दर्भिकता प्रष्ट पार्न दलहरू रणनीति बनाउने गरी सहमतिमा सक्रिय भएका छन् l
थप पढ्नुहोस्