जनमत पार्टी

फुट्यो जनमत पार्टी र बन्यो 'जनस्वराज पार्टी'

फुट्यो जनमत पार्टी र बन्यो 'जनस्वराज पार्टी'

जनमतबाट विभाजित नेताहरूको अगुवाइमा असोज ३ र ४ गते जनकपुरधाममा भएको भेलाले स्वराज पार्टीको घोषणा गरेको हो l

थप पढ्नुहोस्
डा.सीके राउतद्वारा  ‘अम्बेडकर पार्क’ को शिलान्यास

डा.सीके राउतद्वारा ‘अम्बेडकर पार्क’ को शिलान्यास

भारतीय सामाजिक  अभियन्ता ज्योति राव फुलेद्वारा क्वाइन गरिएको 'दलित'शब्दलाई व्यापक रूपमा प्रयोगमा ल्याउने व्यक्तिको परिचय अम्बेडकरको रहेको छ l 

थप पढ्नुहोस्
नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता फाइनल हुँदै

नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता फाइनल हुँदै

एकीकरणका लागि गठन गरेका कार्यदलले विभिन्न चरणमा बैठक बसी सहमतिको विन्दु पहिल्याउन कसरत गरिरहेका छन् ।

थप पढ्नुहोस्
गणतन्त्रको विकल्प सोच्न  सकिँदैन-जनमत अध्यक्ष सिके राउत

गणतन्त्रको विकल्प सोच्न सकिँदैन-जनमत अध्यक्ष सिके...

नेपालको परिवेशमा समाजवादभन्दा  जनमत पार्टीले सुझाएको नौलो गणतन्त्र नै आवश्यक देखिएको अभिमत प्रकट गरे l 

थप पढ्नुहोस्
सिके राउत पत्नीसँग सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न अदालत

सिके राउत पत्नीसँग सम्बन्ध विच्छेदको मुद्दा दर्ता...

पत्नी सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदका लागि राउतले आफै भदौ १२ गते जिल्ला अदालत पाटनमा मुद्दा दायर गरेको अदालत प्रशासनले जनाएको छ ।

थप पढ्नुहोस्
मधेश प्रदेशले आज नयाँ सरकार पाउने, जनमतका सिंह मुख्यमन्त्री

मधेश प्रदेशले आज नयाँ सरकार पाउने, जनमतका सिंह मुख...

मधेसमा अब तेस्रो दलको हातबाट फुत्किएको सत्ता चौथो दलमा जाने भएको छ। प्रदेशसभामा एमाले पहिलो र कांग्रेस दोस्रो ठूलो दल हुन् भने जसपा तेस्रो ठूलो दल हो। तर, मधेस प्रदेशको सरकार अब चौथो ठूलो दल जनमतको हातमा गएको छ।

थप पढ्नुहोस्