भष्ट्राचारीलाई जहिले पनि धन अनि नाम चाहियो - शुचिता काफ्ले

भष्ट्राचारीलाई जहिले पनि धन अनि नाम चाहियो
दु:खी गरीवलाई साँझ बिहान पेट भर्न काम चाहियो
खाडीमुलुकमा गई काम गर्ने लाखौं युवा छन हाम्रा
कोसँग भनुन,खै उनीहरूले मलाई आराम चाहियो
बाबु-आमा नपुजी दिनहुँ मोठमन्दिर धाउनेलेहरूले
पुण्य कमाउन भन्छन उल्टै हामीलाई चारधाम चाहियो
अर्कालाई मासेर जस्ले पापको आर्जन गरीरहेको छ
उस्ले नै भन्ने गर्छ मरे पछि स्वर्गमा बस्ने ठाम चाहियो ।
- शुचिता काफ्ले
कुनै ठेकेदार कमरेडले हस्ताक्षर गरेर दिएकाे खाली चेक छ
यात्राका अनुभूति र नजिकका सबै दृश्यहरू नियात्राकारको ब्रम्हबाट तानिएका छन् ।
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ।