निषेध र वञ्चना स्वीकार्य छैन-सम्पादकीय
सार्वजनिक संजालको नियमन आवश्यक छ l नियमनको विधि र मापदण्ड बनाउनुपर्छ l सामाजिक संजाल दर्ता प्रक्रियामा आउनु पनि पर्छ lसार्वजनिक संजाललाई दर्ता प्रक्रियामा ल्याउन सरकारको कुटनीतिक पहल र सक्रियताको अभाव दखिन्छ l सरकार यो या त्यो बाहानामा असन्तुष्ट जनताको मुख थुन्न चाहन्छ l
शीघ्रातिशीघ्र सामाजिक संजाल दर्ता गर्ने वातावरण तयार गर्दै यसको निषेध र वञ्चना फुकुवा गरियोस् l
हरण गरिएको आत्मसम्मान, पुगेको नैतिक घाटा, दुख दिएर खोसिएको सामाजिक साखको क्षतिपूर्ति कहिल्यै र कसैगर...
अग्रिम र सिस्टमेटिक टिकट बुकिंग व्यवसायीलाई सहुलियत यात्रुलाई भरपर्दो र प्रभावकारी सेवामामा राज्यका...
दलितलाई हेर्ने दृष्टिकोण सच्याउन र सच्चिन सरकार र विशेषगरी केपी ओलीलाई हार्दिक अपिल गरिन्छ l प्रश्न...