चाइनाको बेइजिङ र ग्रेट वालमा गीता फर लाइफ क्याम्पेन सम्पन्न
जीवनका लागि गीता अभियान( Gita4Life Campaign) ले राष्ट्रिय स्तरमा विभिन्न ठाउँमा आफ्नो अभियान चलाएको छ l
जीवनका लागि गीता ज्ञान अभियान'को केन्द्रीय संयोजन समिति घोषणा पनि केही समय अघि गरेको थियो l हाल अन्तराष्ट्रिय स्तरमा पनि यसको प्रचार प्रसारको कार्य भैरहेको छ l
गीता ज्ञान अभियान'को कार्यक्रम चीनको ग्रेट वालमा ११ गते र बेइजिङ को सेतो स्तूपामा १२ गते भएको थियो । यसको नेतृत्व अभियानको राष्ट्रिय संयोजन समितिको संयोजक डा. हरिचन्द्र कमली र सह संयोजक धर्मराज अवस्थीले गरेका थिए ।
अभियानलाई चाइना रेडियो अन्तराष्ट्रिय नेपाली सेवाका अन्तराष्ट्रिय विशेषज्ञ चेतनाथ आचार्यले कार्यक्रममा शुभकामना व्यक्त गरेको जानकारी संयोजक कमलीले दिएका छन् l
(Gita4Life Campaign) ॐ तत् सत् ।
उक्त अभियानको कार्यक्रम ग्रेट वालमा ११ गरे र बेइजिङ को सेतो स्तूपामा १२ गते भएको थियो।
बेइजिङमा अरनिकोले निर्माण गरेको सेतो स्तूपामा अभियानको छोटो कार्यक्रम
स्वस्थानीव्रतकथाअनुसार दक्षप्रजापतिकी कन्या सतीको बायाँ आँखा पतन भई यो शक्तिपीठ उत्पत्ति भएको हो ।
१९४२ कात्तिक २५ गते आइतबारका दिन फाल्गुनन्दको जन्म भएको हो। सो दिनलाई किराँत धर्मावलम्बीहरूको मोक्ष...
किंवदन्ती अनुसार बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि नमोबुद्ध हो ।