प्रधानमन्त्री केपी ओलीको आजका प्रस्तावित कार्यक्रम र स्थानहरू
काठमाडौँ, मङ्सिर १० - प्रधानमन्त्री केपी शर्मा ओलीको आज मङ्सिर १० गते सोमबार तल उल्लेख भएका कार्यक्रम तय भएको प्रधानमन्त्रीको अफिसियल प्रेसले जानकारी दिएको छ l
१. बिहान ९:०० - नेपाल प्रिमियर लिग ट्रफी अनावरण - धरहरा प्राङ्ण l
२. बिहान ११ : प्रधानमन्त्रीको चीन भ्रमणका सम्बन्धनमा पूर्वप्रधानमन्त्री / पूर्वपरराष्ट्र मन्त्रीहरू तथा परराष्ट्र मन्त्रालयसँग छलफल - प्रधानमन्त्री तथा मन्त्रीपरिषद् को कार्यालय, सिंहदरबार
३. दिउँसो २ : ०० - सबै मन्त्रालयहरूको प्रथम त्रैमासिक समीक्षा - प्रधानमन्त्री तथा मन्त्रीपरिषद् को कार्यालय, सिंहदरबार l
प्रधानमन्त्रीको फोटो प्रधानमन्त्रीको अफिसियल प्रेसबाट प्राप्त l
अन्य भाइटल पोष्टहरूमा पनि आकांशीहरूको लामो लर्को रहेको देखिन्छ ।
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l