लोकप्रिय

  भिरमहको उत्पादन घट्यो

  भिरमहको उत्पादन घट्यो

हिउँदको खडेरी र मह निकाल्ने समयमा भएको बर्सातका कारण मौरी चरन क्षेत्रमा जान नपाउँदा गोलाको मह खाएकाले उत्पादन कम भएको हो l

थप पढ्नुहोस्
आदिपुरुष विवादमा माफी माग्दै भारतीय कम्पनीले बालेनलाई पठायाे पत्र

आदिपुरुष विवादमा माफी माग्दै भारतीय कम्पनीले बालेन...

'चलचित्रमा श्री राघवको चरित्र निभाउँदै प्रभासले बोलेको संवाद 'आज मेरे लिए मत लडना, हमारे दिनके लिए लडना जब भारतकी किसी बेटी पर हात डाल्नेसे पहले दुराचारी तुम्हारा पौरुष याद करके थ्रा उठेगा'मा जन्मस्थानको कुनै सन्दर्भ छैन', पत्रमा भनिएकाे छ ।

थप पढ्नुहोस्
त्रिविको उपकुलपतिको लागि दोस्रो आवेदन माग

त्रिविको उपकुलपतिको लागि दोस्रो आवेदन माग

धानमन्त्रीको निर्देशनपछि समितिले यसअघिको सूचना रद्द गरेर दोस्रो पटक दरखास्त आह्वान गरेको हो । योग्य र इच्छुक उम्मेदवारले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

थप पढ्नुहोस्
अमर शहीदहरुप्रति श्रद्धा र सम्मान प्रकट गरेर मनाइयो शहीद दिवस (फोटो फिचर)

अमर शहीदहरुप्रति श्रद्धा र सम्मान प्रकट गरेर मनाइय...

देश र जनताको स्वतन्त्रता र अधिकारका लागि ज्यानको आहुति दिने शहीदहरुको सम्मानमा साताव्यापी मनाइएको शहीद सप्ताहको आज मुख्य दिन मंगलबार शहीद दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

थप पढ्नुहोस्
मुस्ताङमा बगेर खेर गइरहेछ भोटको नुन

मुस्ताङमा बगेर खेर गइरहेछ भोटको नुन

मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले खानी रहेको ठाउँको जग्गा व्यक्तिको स्वामित्वमा रहेकाले त्यहाँ सरकारी निकायबाट पूर्वाधार बनाउन नीतिगत समस्या हुने भएकाले अलमल रहेको बताए ।

थप पढ्नुहोस्
आज काठमाडौँका यी स्थानमा बिजुली काटिने

आज काठमाडौँका यी स्थानमा बिजुली काटिने

हाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तगर्तका क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुने जनाएको हो ।

थप पढ्नुहोस्