इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा, मुख्य सं...
सरकारले नेपालीहरुको उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई तयारी अवस्थामा राखेको जनाएको छ ।
थप पढ्नुहोस्सरकारले नेपालीहरुको उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई तयारी अवस्थामा राखेको जनाएको छ ।
थप पढ्नुहोस्काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि फेरि प्रश्न उठाएका छन् । मेयर शाहले नदी तट क्षेत्रको मापदण्ड बढाउने अदालतको फैसलामा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् ।
थप पढ्नुहोस्प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा आज आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो । यसैगरी प्रधानमन्त्री र नेपाल सरकारका मुख्यसचिवबीच पनि कार्यसम्पादन सम्झौता भएको छ ।
थप पढ्नुहोस्प्रेम समर्पण हो, प्रेम त्याग हो, प्रेम विश्वास हो, प्रेम इज्जत र प्रतिष्ठा हो l
थप पढ्नुहोस्जिल्ला अदालतका न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले साढे ४ महिना कैद फैसला सुनाएको हो । फैसलामा अधिकारीलाई ३ महिना कैद ५० हजार जरिबाना भनिए पनि जनप्रतिनिधि भएकाले ५० प्रतिशत थप सजाय तोकिएको छ ।
थप पढ्नुहोस्टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा न्यायाधीश विनोद शर्माको इजलासले १४ रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।
थप पढ्नुहोस्