प्रधानमन्त्रीलाई बालेनको प्रश्न : पहिले बुद्धि पुग...
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि फेरि प्रश्न उठाएका छन् । मेयर शाहले नदी तट क्षेत्रको मापदण्ड बढाउने अदालतको फैसलामा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् ।
थप पढ्नुहोस्