तातोपानी नाका ८ वर्ष पछि खुल्दै
समझादारीमा नाकाबाट यात्रुहरुको आवतजावत खुला गर्ने भनिए पनि तत्कालका लागि भने स्थानीयका लागि मात्रै नाका खुल्ने छ ।
थप पढ्नुहोस्
समझादारीमा नाकाबाट यात्रुहरुको आवतजावत खुला गर्ने भनिए पनि तत्कालका लागि भने स्थानीयका लागि मात्रै नाका खुल्ने छ ।
थप पढ्नुहोस्
प्रधानमन्त्री हुने स्थिति सहज बन्छ जस्तो लाग्दैन । त्यो स्थिति आएछ भने बेग्लै कुरा हो । हाम्रा मान्यताहरू स्थापित हुन सम्भव देखियो भने प्रधानमन्त्रीका लागि तयार हुन सकिएला । होइन भने मलाई अब सत्ताकेन्द्रीत राजनीति गर्नु नै छैन । हाम्रो पार्टीले चुनाव लड्छ...
थप पढ्नुहोस्
मेडिकल कलेजहरुले अफर गर्दा मैले छोरीलाई एमबीबीएस पढाइनँ । छात्रवृत्तिमा उनको नाम निस्केन । आज सरकारी जग्गा किर्ते गर्ने काममा तिम्रो बाबुको नाम पनि छ भन्दा आज उनको मनमा के परिरहेको होला भन्ने कुराले मलाई उद्देलित बनाउँछ ।
थप पढ्नुहोस्
कैलालीमा साना तथा घरेलु उद्योगको संख्या १५ हजार ९१ पुगेको छ । तर पछिल्लो ३ वर्षयता ५४७ वटा उद्योग बन्द भएको साना तथा घरेलु उद्योग कार्यालयले जनाएको छ ।
थप पढ्नुहोस्
छोरो सानै थियो । फोनमा आमाले नातीका लागि त्यस्तै सामान तयार गरेकी छु भन्दै हुनुहुन्थ्यो ।
थप पढ्नुहोस्
मानिसहरूलाई आफ्नो व्यापार-व्यवसायमा आएका सङ्कट तथा आर्थिक समस्याबाट पार लगाउन सक्ने उनी दाबी गर्छन्।
थप पढ्नुहोस्