बिक्न छाडे सारङ्गी, सुनिन छाड्यो धुन
आफ्नो मौलिक बाजा बजाउन र बनाउन नयाँ पुस्ताले चासो नदिने हो भने सारङ्गी बनाउन काठमात्र होइन, आफ्नो पहिचान नै हराउने जोखिम छ ।
थप पढ्नुहोस्
आफ्नो मौलिक बाजा बजाउन र बनाउन नयाँ पुस्ताले चासो नदिने हो भने सारङ्गी बनाउन काठमात्र होइन, आफ्नो पहिचान नै हराउने जोखिम छ ।
थप पढ्नुहोस्
केन्द्रीय अध्यक्ष दलमर्दन कामीको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले रुपन्देहीमा पार्टीको जिल्ला कार्यसमिति गठन गरेको हो ।
थप पढ्नुहोस्
जनता र हाम्रो अभियानका दबाबमा कैलालीमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण सम्पन्न भएको पाँच वर्ष पछि पनि शैक्षिक कार्यक्रम त परै जाओस् अस्पताल सेवा संचालनसमेत विभिन्न बहानामा रोकेर राखिएको छ ।
थप पढ्नुहोस्
ओलीले सबै सामाजिक सञ्जाल नेपालको प्रचलित कानुनअनुसार दर्ता हुनुपर्ने, कर तिर्नुपर्ने र अन्य दायित्वहरु पूरा गर्नुपर्ने बताउनुभएको हो ।
थप पढ्नुहोस्
बनेपा नगरको भोलाखाँ टोलदेखि लायकु दरबार तथा पूरानो बजारहुँदै चारदोबाटोसम्म सडकको दायाँबाँया पेटीमा रजस्वला नभएका कन्या लस्करै बस्छन् ।
थप पढ्नुहोस्
खेतालो खोज्नेदेखि ब्याडबाट बिउ ल्याउनेलगायत सबै कामको व्यवस्था उहाँहरूले गरिदिनुहुन्छ l
थप पढ्नुहोस्