श्रमसंस्कृति पुनर्जागरणका आधुनिक नायक हर्क साम्पाङ...
हर्कले श्रमलाई जीवन सौन्दर्य र सामाजिक मूल्यमा रूपानान्तरण गरेर समाज झकझकाए छन् l देशमा एक प्रकारको तरङ्ग नै ल्याइदिएका छन् l श्रमको सामाजिक मूल्यलाई चिनाएका छन् l श्रम साधना,पूजा र पवित्र कर्म हो भनेर परम्पराको उत्खनन् गरेर नयाँ अभियान सिर्जना गरेका छन्...
थप पढ्नुहोस्