'कति लखेट्छ यो समाज' - शुभद्रा भण्डारी
न आमाको दोष थियो, न यो सृष्टीको दोष ? छोरी भएर जन्मिनुमा, झन् मेरो के दोष ?
थप पढ्नुहोस्
न आमाको दोष थियो, न यो सृष्टीको दोष ? छोरी भएर जन्मिनुमा, झन् मेरो के दोष ?
थप पढ्नुहोस्
भूपीले ७३० मत पाएर स्ववियु सभापतिमा निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी नेविसंघकी पूर्णिमाया परियारले ३७९ मत पाइन् ।
थप पढ्नुहोस्
हर्कले श्रमलाई जीवन सौन्दर्य र सामाजिक मूल्यमा रूपानान्तरण गरेर समाज झकझकाए छन् l देशमा एक प्रकारको तरङ्ग नै ल्याइदिएका छन् l श्रमको सामाजिक मूल्यलाई चिनाएका छन् l श्रम साधना,पूजा र पवित्र कर्म हो भनेर परम्पराको उत्खनन् गरेर नयाँ अभियान सिर्जना गरेका छन्...
थप पढ्नुहोस्
नवनियुक्त उपकुलपति प्रा. डा. वाग्ले यसअघि सो विश्वविद्यालयका कार्यबाहक उपकुलपति एवं रजिष्ट्रार हुनुुहुुन्थ्यो ।
थप पढ्नुहोस्
डा.केसी आजसम्म २७० दिन भोकै बसेर निष्ठा र नैतिकताको लडाई लडिरहेका छन् l
थप पढ्नुहोस्
घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने पनि उनले बताए ।
थप पढ्नुहोस्