विष्णु माझीको तीज गीत सार्वजनिक (भिडियो)
गायिका विष्णु माझीको तीज गीत सार्वजनिक भएको छ । माझीकाे एकल स्वर रहेको 'आइन आमा...' बोलको गीत शनिबार बिहान युट्युबमा सार्वजनिक भएको हो । गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ।
थप पढ्नुहोस्