पारस शाहलाई चौथो पटक हृदयघात

काठमाडौं- पूर्वयुवराज पारस शाहलाई हदृयघात भएको समाचार बाहिएरिको छ l शाहलाई आइतबार बेलुका हृदयघात भएपछि नर्भिक अस्पताल पुर्याइएको थियो । त्यसको सार्वजनिक जानकारी आज मात्र प्राप्त भएको छ l पारस शाहको आइतबार बेलुकी नै एन्जियो प्लास्टि गरिएको छ ।
आज उनको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको बताइएको छ l अहिलेसम्म पारसलाई चौथो पटक हृदयघात भएको हो ।
अस्पताल स्रोतका अनुसार अब केही दिन अस्पतालको निगरानीमा राखेर पारस शाहको उपचार गरिने छ l
यसअघि मन्त्री पौडेलले त्यस्ता औषधि प्राप्त गरेर सरकारी अस्पतालमा निःशुल्क उपलब्ध गराउने निर्णय गर्नु...
विश्वभरि नै प्राकृतिक विपत्तिको बेला दुर्भाग्यवश यस्तो हुने गरेको पाइन्छ ।
प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा २०७५ सालमा सबै स्थानीय तहमा १५ शैयाको आधारभूत अस्पताल निर्माण...