रास्वपा

कांग्रेस उपसभापति गुरुङको  सहकारी ठगी र नक्कली डिभोर्सको विषय छानबिन गर्ने कि नगर्ने ?-  सांसद पराजुली

कांग्रेस उपसभापति गुरुङको सहकारी ठगी र नक्कली डिभ...

अब पार्टी उपसभापतिको विषयमा दोहोरो मापदण्ड बनाउने हो ? भन्दै कांग्रेसलाई सांसद गणेश पराजुलीलेप्रश्न गरेका छन् l

थप पढ्नुहोस्
डा.मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी रास्वपाद्वारा निष्कासन

डा.मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी रास्वप...

रास्वपाले साधारण सदस्यबाट किन नहटाउने ? भन्दै दुईपटक ढकाललाई स्पष्टीकरण सोधेको थियो ।

थप पढ्नुहोस्
रास्वपाको दुई दिने क्लोज क्याम्प आजबाट सुरू

रास्वपाको दुई दिने क्लोज क्याम्प आजबाट सुरू

आज बिहान ७ बजेदेखि  सुरु भएको कार्यशाला भोलि पनि बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म चल्ने बताइएको छ l 

थप पढ्नुहोस्
आफूमाथिको कारबाही अवैधानिक रहेको दावी गर्दै  मुकुल ढकालको निर्वाचन आयोगमा निवेदन

आफूमाथिको कारबाही अवैधानिक रहेको दावी गर्दै मुकुल...

 पदीय भूमिकाबाट मुक्त गरे पनि पार्टीले पार्टीले आफूलाई औपचारिक पत्र हालसम्म नदिएको कुरा मुकुलले निवेदनमा उल्लेख गरेका छन् l 

थप पढ्नुहोस्
जबर्जस्ती बिना प्रमाण उपसभामुखलाई  'मानव तस्करी' को आरोप लगाउनु निन्दनीय छ - रास्वपा

जबर्जस्ती बिना प्रमाण उपसभामुखलाई 'मानव तस्करी' क...

विभिन्न कूटनीतिक निकाय एवं जानकारहरूसँग बुझ्दा धेरै राजनीतिक दलका नेताहरूले अन्तर्वार्ता मिति मात्र होइन भिसाकै लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको पार्टीको दाबी छ ।

थप पढ्नुहोस्
उपसभामुख इन्दिरा रानाबाट आफूले कुनै अनैतिक कार्य नगरेको  दाबी

उपसभामुख इन्दिरा रानाबाट आफूले कुनै अनैतिक कार्य न...

करुणाभावले सहयोग गर्न खोजेको विषयलाई झण्डै डेढ वर्षपछि विवादित बनाउन खोजिएको भन्दै उनले यसलाई आफूविरुद्धको नियोजित कदमका रूपमा समेत चित्रण गरेकी छन् ।

थप पढ्नुहोस्