चर्नावती धाम तामाकोसीमा नुहाउने क्रममा एक भिक्षु डुबेर बेपत्ता

दोलखा - दाेलखा जिल्ला चर्नावती धाम तामाकोसी नदीमा नुहाउने क्रममा डुबेर शैलुङ गाउँपालिका वडा नम्बर ७ फस्कूकाे धम्बादायदा ध्यान केन्द्रमा तपस्या गर्न आएका एक भिक्षु वेपत्ता भएका छन् l
ललितपुर पाटनका अन्दाजी १६ वर्षिय भिक्षु / भन्ते श्री उन्नत शाक्य हिजोदेखि १६ गते देखि बेपत्ता भएका हुन् l
उनको खाेजी कार्य भैरहेको छ l खोजी कार्य तदारुकताको लागि शैलुङ गापाका पूर्वप्रमुख भारत दुलालले जानकारी गराएका छन् l
आर्थिक वर्ष २०८१÷८२ को प्रगति समीक्षा कार्यक्रममा उत्कृष्ट ती स्थानीय तहलाई सम्मान गरिएको हो ।
पालिकाले वातावरण तथा पूर्वाधार, तालिम उपलब्ध, कलासंस्कृति संरक्षणलगायत क्षेत्रमा समुदायलाई आवश्यक सह...
शरीरमा १६ ओटा टाँका अनि २ वर्षको छोरी र श्रीमतीलाई लिएर राती ९ बजे रामेछाप बाट काठमाण्डौ आउन बाध्य प...