लोकप्रिय

कोसीका पूर्वमन्त्री लिलाबल्लभविरुद्ध मुद्दा नचल्ने निर्णय

कोसीका पूर्वमन्त्री लिलाबल्लभविरुद्ध मुद्दा नचल्ने...

मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारीमाथि काठमाडौं जिल्ला अदालतले मुद्दा नचलाउने निर्णय गरेको हो ।

थप पढ्नुहोस्
दशैं व्यापार प्रवर्धन मेला आइतबारदेखि

दशैं व्यापार प्रवर्धन मेला आइतबारदेखि

स्वदेशमा उत्पादित जुत्ताचप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गर्ने उद्देश्यले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा यही भदौ ५ गतेदेखि २० गतेसम्म पाँचौं व्यापार प्रवद्र्धन मेला काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको हो

थप पढ्नुहोस्
जलवायु परिवर्तनका दुष्प्रभावः सुक्दै शुक्लाफाँटा निकुञ्जका ताल

जलवायु परिवर्तनका दुष्प्रभावः सुक्दै शुक्लाफाँटा न...

शुक्लाफाँटा जैविक विविधताले भरिपूर्ण स्थल भएकाले स्वदेशी एवं विदेशी पर्यटकका लागि यो आकर्षक गन्तव्य मानिन्छ ।

थप पढ्नुहोस्
वैकल्पिक राजनीतिक शक्तिदेखि जेनजी पुस्तासम्मको बृहत्तर एकताका लागि विवेकशील साझा पार्टीको आह्वान

वैकल्पिक राजनीतिक शक्तिदेखि जेनजी पुस्तासम्मको बृह...

वैकल्पिक राजनीतिक शक्ति, नयाँ दल, जेनजी आन्दोलनका अभियन्ता एवं समूह तथा सार्वजनिक परिचय बनाएका व्यक्तिहरूसँग सहकार्य, ध्रुवीकरण, कार्यगत एकता र बृहत्तर एकीकरण सम्मका लागि सबै ढोकाहरू खुला गरिएको पार्टीले जनाएको छ । 

थप पढ्नुहोस्
पूर्वमुख्यमन्त्री केदार कार्कीद्वारा विभिन्न माग राख्दै अनशन बस्ने घोषणा

पूर्वमुख्यमन्त्री केदार कार्कीद्वारा विभिन्न माग र...

१० वर्षमुनिका बालबालिकाको उपचार निःशुल्क हुनुपर्ने लगायतका माग राख्दै मंगलबार दिउँसोबाट अनशन सुरु गर्ने भएका हुन् । नेपाल प्रेस युनियन मोरङले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कार्कीले दिउँसो ४ बजेबाट आफू अनशन बस्ने जानकारी दिए । 

थप पढ्नुहोस्
नेपाल संवतको नयाँ वर्ष, म्हः पूजा पनि आजै

नेपाल संवतको नयाँ वर्ष, म्हः पूजा पनि आजै

स वर्ष सोमबार र मङ्गलबार दुई दिन प्रतिपदा तिथि परेको छ । भक्तपुरलगायत केही स्थानमा भने हिजो सोमबार नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ ।

थप पढ्नुहोस्