लोकप्रिय

कैलालीमा ३ वर्षमा ५४७ उद्योग बन्द, सञ्चालकहरू पलायन

कैलालीमा ३ वर्षमा ५४७ उद्योग बन्द, सञ्चालकहरू पलाय...

कैलालीमा साना तथा घरेलु उद्योगको संख्या १५ हजार ९१ पुगेको छ । तर पछिल्लो ३ वर्षयता ५४७ वटा उद्योग बन्द भएको साना तथा घरेलु उद्योग कार्यालयले जनाएको छ ।

थप पढ्नुहोस्
सशस्त्र प्रहरीमा  इन्सपेक्टरदेखि परिचरसम्म २८८ कर्मचारी माग

सशस्त्र प्रहरीमा इन्सपेक्टरदेखि परिचरसम्म २८८ कर्...

सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)सहित विभिन्न पदमा २८८ जना कर्मचारी माग गरेको हो। 

थप पढ्नुहोस्
सन् २०२३ को नोबेल शान्ति पुरस्कार इरानाकी नरगेस मोहम्मदीलाई

सन् २०२३ को नोबेल शान्ति पुरस्कार इरानाकी नरगेस मो...

इरानमा महिला उत्पीडन विरुद्धको लडाइँ र सबैका लागि मानवअधिकार र स्वतन्त्रताको प्रवर्द्धनका लागि प्रदान गरिने भएको छ l नर्वेजियन नोबेल समितिले शुक्रबार ओस्लोमा सो घोषणा गरेको हो l 

थप पढ्नुहोस्
राष्ट्रिय दलित गोलमेच सम्मेलनलाई संयुक्त नागरिक पार्टीका अध्यक्षको शुभकामना !

राष्ट्रिय दलित गोलमेच सम्मेलनलाई संयुक्त नागरिक पा...

संयुक्त नागरिक पार्टीले यो विश्वास गर्दछकी साँचो लोकतन्त्र तब मात्र सम्भव हुन्छ जब सबै समुदायको बराबरको पहुँच, समान सहभागिता र सम्मानित पहिचान सुनिश्चित हुन्छ।

थप पढ्नुहोस्
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले माग्यो रिक्त दरबन्दी विवरण

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले माग्यो रिक्त...

२२ वैशाख, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त दरबन्दी विवरण माग गरेको छ । केन्द्रले वैशाख १ गतेदेखि २०७९ चैत्र मसान्तसम्म रिक्त भएका र रिक्त हुने शिक्षक दरबन्दी विवरण पठाउन सबै शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गरेको छ ।

थप पढ्नुहोस्
राष्ट्रियसभामा  १९ स्थानको लागि उठेका ४७ उम्मेदवारहरू

राष्ट्रियसभामा १९ स्थानको लागि उठेका ४७ उम्मेदवार...

जनमत र रास्वपालगायत अन्य दलले आफ्नो उमेद्वार प्रस्तुत गरेका छैनन् l सरकार पक्ष धरहरूको गठबन्धनका कारण अन्य दल र उमेद्वारले जित्ने  सम्भावाना नभए पनि नेकपा एमाले र राप्रपाले १९ स्थानमा नै आफ्नो दावी पेश गर्ने भएका छन् l 

थप पढ्नुहोस्