समाचार

रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन

रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर...

दलित समुदायमाथि भइरहेको हिंसा, बलात्कार र अन्तरजातीय विवाह गर्ने जोडीमाथि राज्यसंयन्त्रकै संलग्नतामा भइरहेको दमन गर्नेहरूमाथि कडा कारबाही गर्न सरोकारवालाले माग गरेका छन् । 

थप पढ्नुहोस्
पाथीभरा  (मुकुमलुङ) मा अधिक हिमपात

पाथीभरा (मुकुमलुङ) मा अधिक हिमपात

पाथीभराधामबाट करिब दुई किलो मिटर पदमार्गमा फाइवरको छानो लगाएकाले हिमपात भए पनि तिर्थयात्रीहरू सहजै पाथीभारधामसम्म जान सक्नेछन् ।

थप पढ्नुहोस्
ज्ञानलाई इमानदार भएर देशको हितमा उपयोग गर्न विद्यार्थीसँग प्रधानमन्त्रीको आग्रह

ज्ञानलाई इमानदार भएर देशको हितमा उपयोग गर्न विद्या...

समारोहमा कुलपति ओलीले विश्वविद्यालयका विभिन्न संकाय र तहका गरी सात हजार आठ सय ७२ विद्यार्थीलाई दीक्षित गराउनुभयो ।

थप पढ्नुहोस्
दुई दर्जन बढी बादी परिवारका घरमा ताला

दुई दर्जन बढी बादी परिवारका घरमा ताला

जीविकोपार्जनका लागि केही सीप नचलेपछि बालबच्चा बोकेर भारततर्फ लागेका हुन् ।

थप पढ्नुहोस्
ट्रम्प प्रशासनका निर्णय पुनर्विचारको माग गर्दै डा. केसीको नेतृत्वमा अमेरिकी दूतावास नजिकै प्रदर्शन

ट्रम्प प्रशासनका निर्णय पुनर्विचारको माग गर्दै डा....

मानवीयताको पक्ष भिडमा होइन यसको गुणमा प्रतिबिम्बित हुन्छ

थप पढ्नुहोस्
रुद्राक्ष भोजपुरका किसानको आम्दानीको स्रोत

रुद्राक्ष भोजपुरका किसानको आम्दानीको स्रोत

आठदेखि २९ मुखसम्म भएको दानालाई मुखदार भनिन्छ । बजारमा सबै भन्दा बढी २१ मुखे दानाको माग रहेको छ ।

थप पढ्नुहोस्