सुवास नेम्वाङको मृत्युको कारण स्थगित बीपी साहित्य...
सहभागीताको लागि राजनीतिक दल नेता, लेखक, साहित्यकार, बुद्धिजीवि, अध्येता, अनुसन्धाता एवम् सामाजिक, सांस्कृतिक क्षेत्रमा रुची राख्ने सबै तह र तप्काका सम्पूर्णमा अनुरोध गरेको छ ।
थप पढ्नुहोस्
सहभागीताको लागि राजनीतिक दल नेता, लेखक, साहित्यकार, बुद्धिजीवि, अध्येता, अनुसन्धाता एवम् सामाजिक, सांस्कृतिक क्षेत्रमा रुची राख्ने सबै तह र तप्काका सम्पूर्णमा अनुरोध गरेको छ ।
थप पढ्नुहोस्
प्रहरीले आइतबार सीसीटीभी फुटेजका आधारमा ती बोल्न नसक्ने व्यक्तिलाई पक्राउ गरेको थियो। पक्राउ परिसकेपछि उनले कापीमा ‘आई किल्ड फोर पिपल’ लेख्दै अपराध स्वीकार गरेका छन्।
थप पढ्नुहोस्
अस्पतालकोसेवा नै बन्द गरेर आन्दोलनमा उत्रिएका चिकित्सकसँग शीघ्र वार्ता गरी निकास खोज्न पनि विवेकशील साझको तर्फबाट सो पार्टीका प्रवक्ता आशुतोष प्रधानद्वारा जारी प्रेस विज्ञप्तिमा अनुरोध गरिएको छ l
थप पढ्नुहोस्
असोज १ गते ति जको अवसरमा पशुपति क्षेत्रभित्र पवित्रता कायम गर्ने उद्देश्यले चार किल्ला तोकेर मासु, मदिरा र अन्य नशालु पदार्थ निषेध गरेको हो ।
थप पढ्नुहोस्
योगाभ्यासलाई प्रभावकारी रूपमा योगक्रियामा यहाँका नेपालीहरूलाई जोड्न "जीवनयोग प्रयोगशाला" कक्षा १९ सेप्टेम्बर मंगलवारका दिन साँझ ७ बजे देखी ८:३० सम्म संचालनमा आउन लागेको छ ।
थप पढ्नुहोस्
गैह्रिगाउँमा हत्या गरिएका चार जनाको सनाखत भएको छ । दिब्य सः मिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका दोलखाका कुमार भुजेलसहित चार जनाको पहिचान खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले जानकारी दिए ।
थप पढ्नुहोस्